Comments Add Comment

Advertisment

SKIP THIS

नेपालप्रिमियर लिगको घोषणा : लोगो र खेल मिति सार्वजनिक

४ भदौ , काठमाडौ । नेपालक्रिकेट संघ (क्यान)ले पहिलो पटक हुनलागेको नेपालप्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ ।

सोमबार एक समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालप्रिमियर लिगको लोगो सार्वजनिक गरे । १५ मंसिरदेखि ६ पुससम्म प्रतियोगिताहुने मिति तय गरेको गरेको क्यानलेफ्रेन्चाइज टिम किन्न टेन्डर आह्वान गरेको छ ।

यसअघि सोहि प्रकृतिको नेपाल टी–२० लिगआयोजनागरेको भएपनिविवादितभएको थियो । आयोजनाको जिम्मेवारी पाएको भारतीयकम्पनीभागेपछि अहिलेसम्म विजेता टिमले पुरस्कार पाएको छैन । त्यसपछि आएको क्यानको नेतृत्वले नयाँप्रतियोगिता घोषणा गरेको हो ।

युवातथाखेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment