Comments Add Comment

Advertisment

SKIP THIS

पाल्पा प्रहरीद्वारा भरूवा बन्दुक बरामद

२४ मंसिर , काठमाडौं । पूर्वखोला गाउँपालिका-२ मैदानस्थित जंगलको गोरेटो बाटो छेउको झाडीमा वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पूर्वखोलाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै