Comments Add Comment

Advertisment

SKIP THIS

ऐना झ्यालको पुतलीले भारतको फिल्म फेस्टिभलमा जित्यो चार अवार्ड

२६ मंसिर , काठमाडौँ । नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ले भारतको एक फिल्म फेस्टिभलमा अर्वाड हात पारेको छ ।

भारतको ‘कौटिक फिल्म फेस्टिभल’मा ‘ऐना झ्यालको पुतली’ले चारवटा विधामा अवार्ड जितेको हो । निर्देशक सुजित विडारीका अनुसार वेष्ट फिल्मसहितका चार अवार्ड जितेको हो । ‘कौटिक फिल्म फेस्टिभल’मा वेष्ट फिल्म ‘ऐना झ्यालको पुतली’ घोषित हुँदा वेष्ट एडिटर किरण श्रेष्ठ, वेष्ट एक्टर (फिमेल) कञ्चन चिमोरिया र वेष्ट एक्टर मेलतर्फ दिनेश खत्रीले अवार्ड जितेका हुन् ।

यो चलचित्रलाई सुजित विडारीले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै