Comments Add Comment

Advertisment

SKIP THIS

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्युजङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

३ पुष , काठमाडौं । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीया भागिरथी सुवेदीको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले हिजो बेलुका घर वरिपरि नै आक्रमण गरेको थियो ।आक्रमणबाट घाइते भएकी सुवेदीलाई भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै