Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश प्रमुख खापुङद्धारा ‘क्रिसमस डे’को शुभकामना

१० पुष , काठमाडौं । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले इसाई धर्मावलम्बीहरुको पर्व ‘क्रिसमस’को अवसरमा शुभकामना दिएका छन् । उनले बिज्ञप्ति जारी गर्दै नेपाली चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित नरहेको बताएका छन् ।

‘हाम्रा नेपाली चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्पारामा मात्र सीमित छैन,’ उनले भनेका छन्, ‘राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएको कुरालाई स्मरण गर्दै सबैमा क्रिसमस पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै