Comments Add Comment

Advertisment

SKIP THIS

नारायणकाजी उपप्रधानसहित यातायातमन्त्री बने

११ पुष , काठमाडौं । नेकाप माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।

आज (सोमबार) अपराह्न शीतलनिवासमा मन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सपथ लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै