Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्धारा एक भारतीय नागरिक पक्राउ

१८ पुष , काठमाडौं । सशस्त्र प्रहरीको गस्ती टोलीले आइतबार बेलुका अबैध हतियारसहित भारत मोतिहरी घर भएका ४० वर्षीय चन्दन कुमारलाई गुलरिया नाकाबाट पक्राउ गरेको हो ।

उनको साथबाट आरएफआई पेस्तोल १ थान, म्यागजीन १, गोली ७, मोबाइल १ थान र ११ हजार नगद बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment