Comments Add Comment

Advertisment

SKIP THIS

सरकारको प्रवक्तामा अर्थमन्त्री विष्णु पौडेल

२१ पुष , काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यो भन्दा अगाडि सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै