२५ हजार मै कोरिया पठाउँछु भनेर बिराटनगर पठाउने व्यक्ति आए सम्पर्कमा बास्तविकता एस्तो (हेर्नुस भिडियो) -
Comments Add Comment

२५ हजार मै कोरिया पठाउँछु भनेर बिराटनगर पठाउने व्यक्ति आए सम्पर्कमा बास्तविकता एस्तो (हेर्नुस भिडियो)

२५ पुष , काठमाडौं । कोरिया पठाउँछु भनेर बिराटनगर पठाउने एजेन्ट फोन सम्पर्कमा आएका छन् । रोजगारीका लागि कोरिया जान लागेका ४ जना ठगिएकाा छन् । उनिहरुलाई कोरिया पठाइदिन्छु भन्दै नगद र पासपोर्ट लिने व्यक्ति सम्पर्कबिहिन भएपछि ४ जना पीडितहरु मिडियामा आएका थिए । भिडियो तल राखिएको छ हेर्नुहोला ।

यो पनि : अन्य समाचार । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क केही बढेको छ । नेपालस्थित कोरियन राजदुतावासले यही १ जनवरी २०२३ देखि लागू हुनेगरी भिसा शुल्कमा केही वृद्धि भएको जनाएको छ ।अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क दिने गरेको छ । अबदेखि यस्तो भिसा शुल्कमा ६०० रूपैयाँ वृद्धि गरी प्रतिकामदार ७ हजार ८०० पुर्‍याएको हो ।

दूतावासका अनुसार भिसा जारी गर्नुअघि आवश्यक पर्ने प्रक्रिया पूरा गर्न (सीसीभीआई) कालागि स्वयं व्यक्ति नै ईपीएस कार्यालयमा उपस्थित भई सीसीभीआई फाराम बुझाउनुपर्ने व्यवस्था रहेको छ । अबदेखि यस्तो फारम भर्ने व्यक्तिले भिसा शुल्कबापत ७ हजार ८०० रूपैयाँ बुझाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds