Comments Add Comment

Advertisment

SKIP THIS

सुशासन र समृद्धिमा संसदको अर्जुनदृष्टि- प्रधानमन्त्री प्रचण्ड

२५ पुष , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान प्रतिनिधिसभाले सुशासन र समृद्धिका प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुने बताउँदै यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उत्तेजनाभन्दा पनि समझदारीमा संसद्लाई अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्मा लोकतान्त्रिक अभ्यासको वातावरण हुनुपर्ने बताए ।

उनले भने– ‘राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नु छ । विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनुछ । समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नुछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै