बालेनमाथि सुरक्षा खतरा, मागे प्रशासनसँग पिएसओ -
Comments Add Comment

बालेनमाथि सुरक्षा खतरा, मागे प्रशासनसँग पिएसओ

२९ पुष , काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन् । आफूमाथि सुरक्षा खतरा बन्दै मेयर शाहले पिएसओ माग गरेका हुन् ।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै सुरक्षाकर्मी माग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रशासन कार्यालय निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाए छ ।

शान्ति सुरक्षा महाशाखाले निवेदन उपर जाँचबुझ गरी आवश्यक ठहर भएमा सुरक्षाकर्मी पठाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds