पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव फेला, शव नजिकै भेटियो बोतलमा पेट्रोल -
Comments Add Comment

पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव फेला, शव नजिकै भेटियो बोतलमा पेट्रोल

३० पुष , काठमाडौं । काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले शरीर पुरै जलेको अवस्थामा फेला परेको बताए । किरातेश्वर मन्दिर भन्दा तल शब भेटिएको हो ।

शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको बताइएको छ ।शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको पुगेर अनुसन्धान अघि बढाएको छ । पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds