वर्षमानको स्वास्थ्यमा समस्या -
Comments Add Comment

वर्षमानको स्वास्थ्यमा समस्या

३० पुष , काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ ।

नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिबार हेलिकोप्टरमार्फत रोल्पाबाट काठमाडौं फिर्ता भएको पुनको सचिवालयल जनाएको छ ।

जण्डिसबाट पीडित पुन शनिबारको पूर्वनिर्धारित कार्यक्रम छोडेर काठमाडौं फर्केका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रचण्डको स्वास्थ्यमा समस्या

Advertisment

छुटाउनुभयो कि? सबै

प्रचण्डको स्वास्थ्यमा समस्या


This will close in 20 seconds