१ माघ , काठमाडौं । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।
यी हुन् पोखरा विमान दुर्घटनामा सवार चालक दलका ४ सहित ७२ यात्रु (सूचीसहित)
प्रकाशित मिती : २०७९ माघ १ गते , आइतबार
० प्रतिक्रिया