Comments Add Comment

Advertisment

SKIP THIS

जवरजस्ती करणी आरोपमा काठमाडौँबाट हेमन्त राई पक्राउ

काठमाडौँ, माघ १-जवरजस्ती करणीको आरोपमा दिपायाल सिलिगढी नगरपालिका ३ बस्ने अन्दाजी ३१ वर्षका हेमन्त राईलाई काठमाडौँको स्वयमभुबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं बस्ने नाम परिवर्तन ३३ वर्षीय युवतिले ३१ वर्षीय हेमन्त राईले काठमाडौँ इस्थित ठमेलको कुनै एक होटेलमा लगेर आफुलाई जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यायल काठमाडौँमा उजुरी दिएपछि आरोपित पुरुषलाई प्रहरीले आज दिउँसो स्वयम्भूबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुष बिरुद्ध अनुसन्धान कार्य अगाडी बढाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौँले पिडित युवतिले आफु जवरजस्ती करणीमा परेको भन्दै उजुरी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै