जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ -
Comments Add Comment

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२ माघ , काठमाडौं । काठमाडौं महानगरपालिका-७ स्थित कुमार डंगोलको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चाबहिल बस्ने ३७ वर्षीय राज कुमार डंगोल समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ३ सय ३० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

लागूऔषधसहित पाँच जना पक्राउ

अवैध लागूऔषधसहित पाँच जना पक्राउ


This will close in 20 seconds