कपिलवस्तु प्रहरी प्रमुख एसपी बस्नेतद्वारा वरिष्ठ सइ र इन्स्पेक्टरको दर्ज्यानि चिन्ह प्रदान -
Comments Add Comment

कपिलवस्तु प्रहरी प्रमुख एसपी बस्नेतद्वारा वरिष्ठ सइ र इन्स्पेक्टरको दर्ज्यानि चिन्ह प्रदान

३ माघ , काठमाडौं । तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एंव प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९।०९।२८ गतेको पत्र आदेशानुसार जनपद तर्फको प्रहरी वरीष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका टुक बहादुर खत्री र प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा पदोन्नती हनु भएका माधव बहादुर कुवँरलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बहादुर बस्नेतले दर्ज्यानीद्वारा सु-सोभन गर्नु भई हार्दिक बधाई तथा कुशल कार्यकालको शुभकामना सहित उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई अमुल्य निर्देशन समेत दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै