४ माघ , काठमाडौं । फिल्म ‘भगवत् गीता’मा अभिनेता विपीन कार्कीको इन्ट्री भएको छ ।
झरना थापाको निर्देशन रहने फिल्ममा विपीनको इन्ट्री भएको हो । ‘भगवत् गीता’मा धिरज मगर यसअघि नै अनुबन्ध भइसकेका छन् ।
धिरज, सुहाना थापा र विपीनसँगै उक्त फिल्ममा अडिसनबाट लिइएका कलाकारको अभिनय रहनेछ ।