‘भगवत् गीता’मा विपीन कार्कीको इन्ट्री -
Comments Add Comment

‘भगवत् गीता’मा विपीन कार्कीको इन्ट्री

४ माघ , काठमाडौं । फिल्म ‘भगवत् गीता’मा अभिनेता विपीन कार्कीको इन्ट्री भएको छ ।

झरना थापाको निर्देशन रहने फिल्ममा विपीनको इन्ट्री भएको हो । ‘भगवत् गीता’मा धिरज मगर यसअघि नै अनुबन्ध भइसकेका छन् ।

धिरज, सुहाना थापा र विपीनसँगै उक्त फिल्ममा अडिसनबाट लिइएका कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds