Comments Add Comment

Advertisment

SKIP THIS

‘आईएम ट्वान्टी वान’को रिलिज डेट घोषणा

१३ माघ , काठमाडौ । धीरज मगर स्टारर फिल्म ‘ज्याकी स् आईएम ट्वान्टी वान’ आगामी वैशाख २१ गते रिलिज हुने भएको छ ।

निर्माण कम्पनी आइकोर फिल्म्सले बिहीबार सरस्वती पूजाको अवसरमा फिल्मको नयाँ नाम सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । ‘यसअघि आईएम ट्वान्टी वान’ भनिए पनि नाममा ‘ज्याकी’ थपिएको छ ।

छायांकन सम्पन्न भइसकेयता आइकोरले औपचारिक रुपमा फिल्मको घोषणा गरेको हो । शीर्ष भूमिकामा मगरकै अभिनय रहनेछ । रेनशा राई राणा निर्देशित फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्री लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै