Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍यो

१८ माघ , काठमाडौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सारिएको छ।

आज बिहानका लागि बोलाइएको बैठकको तयारी पुरा नभएकाले भोलिका लागि सारिएको महासचिव देव गुरुङले जानकारी दिएका छन्। स्थायी कमिटीको बैठकको तयारी नपुगेको र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताको कारण बैठक सारिएको हो।

यस्तै आज बस्ने भनिएको पदाधिकारी बैठक पनि नबस्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment