Comments Add Comment

दाङ प्रहरीले हराएको मोटरसाइकल फेला सवारी धनिलाई धमाधम जिम्मा लगाउदै

२१ माघ , काठमाडौ । घोराही उपमहानगरपालिका वडा नं. १५ डि.के. पेट्रोल पम्प नजिकबाट मिति माघ १९ गते बेलुका १८:१५ बजे हराएको रा.७ प. ५३६२ नंबरको बुलेट मोटरसाइकल दाङ प्रहरी टोलीले खोजतलास गर्ने क्रममा माघ २० गते घोराही ३ भैसकुर्म मिलनचोक कल्भट मुनिबाट प्रहरी चौकी गोग्लीबाट प्रहरी नायब निरीक्षक बत्ति कुमार पोखरेलको कमाण्डमा खटिएको टोलीले फेला पारी माघ २१ गते सवारी धनी जीवन केसीलाई जिम्मा लगाइएको दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै