Comments Add Comment

Advertisment

SKIP THIS

यातायात मजदुरको आन्दोलनले काठमाडौँमा सार्वजनिक सवारी ठप्प

२ फागुन , काठमाडौ । यातायात मजदुरहरूको आन्दोलनले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात ठप्प भएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् ।

अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् । यसको प्रत्यक्ष मारमा शैक्षिक संस्थाहरू परेका छन् ।

सरकार र यातायात मजदुर तथा व्यवसायीबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। सरकारले माग पूरा गर्ने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीहरूलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै