Comments Add Comment

अर्घाखाँचीको निरीक्षणमा डिआईजी राई नागरिकको प्रहरी भएर काम गर्न निर्देशन

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरीक्षण भ्रमणको सिलसिलामा कार्यालयको सम्पूर्ण शाखाहरु ब्यारेक कम्पाउण्डको निरीक्षण गरी जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार, प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण,अनुचित लाभमा शुन्य सहनसिलता,प्रहरी कर्मचारीको सेवा सुबिधा लगायत बिषयमा अमुल्य निर्देशन प्रदान गर्नु भएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै