Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल दशनामी समाजको महाधिवेशन मिति तोकियो

१८ फागुन , काठमाडौ । नेपाल दशनामी समाजले आगामी चैत्र ३ र ४ गते समाजको छैटौं महाधिबेशन सुनसरी जिल्लाको इटहरीमा गर्ने भएको छ ।

यसभन्दा अगाडि तोकिएको मिति फागुन २७ र २८ गते विशेष कारणवस रोकिएको महाधिवेशन आयोजक कमिटीले जनाएको छ । मिति २०७९ साल फागुन १५ गते सो समाजका अध्यक्ष रुद्र गिरीको अध्यक्षतामा कार्य सम्पादन समितिको बैठक बसि उक्त मिति तय गरिएको हो ।

उक्त निर्णय अनुससार समाजले तय गरेको उम्मेदवारी मनोनयन दर्ता शुल्क फेरवदल गरी अध्यक्ष पदका लागि रु १०,०००।— (दश हजार रुपैयाँ मात्र ) वरिष्ठ उपाध्यक्ष÷उपाध्यक्ष लगाएत अन्य पदाधिकारीहरुको हकमा रु ५,०००।— (रु पाँच हजार) र त्यसै गरी सदस्य पदको लागि रु ३,०००।— (रु तीन हजार) कायम गरिएको छ ।

सम्प७त्रगयतसर्ण केन्द्रीय कार्य समिति, केन्द्रीय सल्लाहकार समिति, प्रदेश समिति, जिल्ला समिति तथा पालिका समितिहरु, सम्पुर्ण विभागीय समितिहरु (युवा, महिला, पत्रकार तथा सस्कार संस्कृति ) लाई पनि यसै बैठकबाट आमन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै