Comments Add Comment

Advertisment

SKIP THIS

ग्लोबल आईएमई बैंकद्वारा एनआरएन लक्षित ६ नयाँ खाता सञ्चालनमा

२ पुष काठमाडौ । ग्लोबल आईएमई बैंक लिमिटेडले गैर–आवासीय नेपालीलाई लक्षित गरी ६ वटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु रहेका छन् ।

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक व्याज दर प्रदान गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै