Comments Add Comment

Advertisment

SKIP THIS

तीन प्रदेशमा डीआईजी सरुवा : लुम्बिनीमा उमेश जोशी, बागमतीमा दुर्गा सिंह र मधेसमा किरण राणा

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ ।

उच्च स्रोतका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले अपराध अनुसन्धान बिभागमा कार्यरत डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखमा सरुवा गरिएको छ ।

त्यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुख रहेकी डीआईजी दुर्गा सिंहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख रहेकी डीआईजी किरण राणाको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै