१९ चैत , काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई एन्टिबायोटिक औषधि चलाइएको छ । । उनको स्वास्थ्यमामा समस्या भएपछि गएराति टिचिङ अस्पताल भर्ना गरिएको थियो ।
छातिमा छातीमा समस्या भएपछि एन्टिवायोटिक चलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । शनिबार साँझ राष्ट्रपति पौडेलको पेटमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।
चेक जाँचको क्रममा उनको छातिमा समस्या देखिएपछि औषधि चलाइएको अस्पताल स्रोतले जनाएको छ ।
राष्ट्रपति पौडेलको थप स्वास्थ परीक्षण रिपोर्ट ११ बजे आउने र थप अवस्था बुझिने अस्पताल स्रोतले जनाएको छ ।






