Comments Add Comment

Advertisment

SKIP THIS

मेयर ससुराको एसईई परीक्षा दिने इन्जिनियर ज्वाइँ पक्राउ

१९ चैत , काठमाडौ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा नाताले ज्वाइँ पर्ने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

आइतबार गणित विषयको एसईई परीक्षा परीक्षा चलिरहेको बेला मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ को प्रवेश पत्रसहित मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट ज्वाइँ कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साह गरुडा नगरपालिका–६ का हुन् । उनलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अनुसन्धानका क्रममा उनी इन्जिनियरसमेत रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सासुको हत्या आरोपमा ज्वाइँ पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

सासुको हत्या आरोपमा ज्वाइँ पक्राउ