Comments Add Comment

Advertisment

SKIP THIS

भीमफेदी कारागारका कैदीको उपचारका क्रममा मृत्यु

५ वैशाख , काठमाडौ । भीमफेदी कारागारका कर्तव्य ज्यान मुद्दाका एक जना कैदिबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।

कारागारमा रहेका मनहरी गाउँपालिका ६ लोथरका ३५ वर्षीय समिर परियार बिहान करिब ११ बजेतिर एक्कासी आफैं बेहोस भई ढलेपछि उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो।

परियारको उपचारको क्रममा १२:२० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment