Comments Add Comment

Advertisment

SKIP THIS

उच्च अदालत पाटनको फैसलाअनुसार जरिवाना तोकिएपछि फरार व्यक्ति पक्राउ

काठमाडौँ । उच्च अदालत पाटनको फैसलाअनुसार जरीवाना तोकिएका व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २६ लाख बैंकिङ कसूर मुद्दामा फरार रहेका काठमाडौँको बानेश्वरका राजेन्द्रकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठको नामको स्वतन्त्र जायजेथा समेत फेला नपरेकोले विगो वापत २ बर्ष कैद सजाय ठहर भएको थियो । फरार उनलाई पक्राउ मंगलबार गरेर बुधबार जिल्ला अदालत काठमाडौँमा पठाइएको सूचना अधिकारी रवीन्द्र रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै