बझाङ गाडी दुर्घटना : मन्त्री सिंहको पनि मृत्यु -
Comments Add Comment

Advertisment

SKIP THIS

बझाङ गाडी दुर्घटना : मन्त्री सिंहको पनि मृत्यु

६ असार ,काठमाडौ । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ। बझाङ प्रहरीका अनुसार उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

glam &
dipti
मंगलवार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएको थियो |
lali

मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लिइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ।

नेपालगन्ज अस्पतालले निकालेको विज्ञप्ती :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment