Comments Add Comment

Advertisment

SKIP THIS

गायक सुमनकुमारले ल्याए नयाँ गीत ‘सक्दिन बिर्सन’ (भिडियो)

८ असार ,काठमाडौ । गायक सुमनकुमार श्रेष्ठले ‘सक्दिन बिर्सन’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।

आफ्नै स्वर तथा संगीत रहेको सो गीत तेज नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

गीतको म्युजिक भिडियो निर्देशन पनि आँफै गरेको श्रेष्ठले मोडलिङमा पनि आँफैलाई उभ्याएका छन् । म्युजिक भिडियोमा उनलाई मोडेल तथा नायिका उर्मिला बिसीले साथ दिएकी छन् ।

(भिडियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै