Comments Add Comment

Advertisment

SKIP THIS

ह्याकरको कब्जामा रहेको धुर्मुस सुन्तलीको युट्युब च्यानल फिर्ता

१२ असार , काठमाडौ । ह्याकरको कब्जामा धुर्मुस सुन्तलीको युट्युब च्यानल फिर्ता भएको छ ।

लोकप्रिय हास्य कलाकार जोडि धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल तथा कुन्जना घिमिरेले हिजो मात्रै आफ्नो नामको युट्युब च्यानल ‘धुर्मुससुन्तली’ मार्फत वेब फिल्म ‘मत मर्छु कि क्याहो’ सार्वजनिक गरेका थिए ।

तर, उक्त वेब फिल्म सार्वजनिक भएको २४ घण्टा नबित्दै सो च्यानल ह्याकरको कब्जामा पुगेको छ ।

यतिबेला धुर्मुससुन्तली च्यानलमा कुनैपनी भिडियो देखिदैन् । ८ लाख ३७ हजार सब्स्क्राइबर रहेको भेरिफाईड उक्त च्यानलमा ५ घण्टादेखी कृप्टो माइनिङको भिडियो लाइभ भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment