Comments Add Comment

Advertisment

SKIP THIS

भोजपुरमा भरुवा बन्दुक पड्किएर १९ वर्षीय सुसन राईको मृत्यु

काठमाडौं । भोजपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राई रहेका छन् ।

बन्दुक बोकेर दुम्सी मार्न भनि निस्केका राई सोमबार बिहान घर नजिकै रहेको मकैबारीमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै