Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा ३७ लाखभन्दा बढिको लत्ताकपडासहित मोटरसाइकल बरामद

९ साउन , काठमाडौ । जिल्लाको बिजयनगर गाउँपालिका १ जवाबैराठ ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको छ ।

सोही ठाउँको जंगल ईलाकामा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाइकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो ।

बरामद लत्ताकपडा तथा मोटरसाईकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment