१८ साउन , काठमाडौ । केही दिन अघि सामाखुशीको खोला बाट बगाएको बच्चा मृत अवस्थामा भेटिएको जानकारी आएको छ ।
उक्त बच्चा बगाउदै दक्षिणकाली मन्दिर नजिक को खोलामा भेटिएको दक्षिणकाली प्रहरीले न्युज24ग्यालेक्सीलाई जनाएको छ ।
थप रिपोर्टिङ आउन बाकि…