सय किलो सुन तस्करीमा आशंकित राकेश अडुकियाका छोरा रोहन पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

सय किलो सुन तस्करीमा आशंकित राकेश अडुकियाका छोरा रोहन पक्राउ

२६ साउन ,काठमाडौ । सय किलो सुन तस्करी काण्डमा संलग्न रहेका आशंका गरिएका रोहन अडुकिया पक्राउ परेका छन्।

भारतबाट नेपाल आएका उनलाई अध्यागमनले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको हो। करिब १ बजेतिर उनी पक्राउ परेका हुन्।

विमानस्थल अध्यागमनले उनलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।विभागकै पत्रअनुसार अध्यागमनले उनलाई निगरानीमा राखेको थियो। उनका पिता राकेश अडुकिया पनि निगरानीमै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment