Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली चलचित्रकी नायिका निरुता सिंहले भारतीय नागरिकसँग गरिन् बिहे

काठमाडौं– नेपाली चलचित्रकी अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन्।

उनले भारतीय नागरिकसँग विवाह गरेकी हुन्। बिहीबार बिहे गरेकी उनले शनिबार सामाजिक सञ्जालमा पतीसहितको तस्बिर सार्वजनिक गरेकी हुन्।

उनले भारतको मुम्बई निवासी सञ्जिभ गुलाटीसँग लगन गाँठो जोडेको जानकारी गराएकी छिन्।

साथै उनले धेरै समयदेखि विवाह कहिले भन्दै गरिने प्रश्नकझ जवाफ दिएकोसमेत बताएकी छिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै