मधेश प्रदेशसभा सदस्य एवं जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य बिन्दु यादवको निधन -
Comments Add Comment

Advertisment

SKIP THIS

मधेश प्रदेशसभा सदस्य एवं जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य बिन्दु यादवको निधन

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य एवं जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।

महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो ।

सांसद यादवको निधनमा जसपाका नेताहरूले दुस्ख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै