Comments Add Comment

Advertisment

SKIP THIS

झापाबाट प्रहरीले प्रतिबन्धित लागुऔषसहित एक युवक पक्राउ

काठमाडौँ । झापामा प्रतिबन्धित लागुऔषसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बाह्रदशी गाउँपालिका ४ बाट मंगलबार राति २६ वर्षीय सलमान आलम पक्राउ परेका हुन् ।

उनलाई प्रतिबन्धित लागुऔषध ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै