काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो दलिएको छ ।
सोमबार काठमाडौंको जमलस्थित एलोप्यागोडा होटलमा युवाहरूको समूहले प्रसाईंलाई कालो मोसो दलेको हो । प्रसाईंले एलोप्यागोडा होटलमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
पत्रकार सम्मेलनका लागि जाँदै गर्दा केही युवाहरूको समूहले प्रसाईंलाई कालो मोसो दलेको हो । प्रसाईं झापाको बीएन्डसी अस्पतालका सञ्चालक हुन् ।




