Comments Add Comment

Advertisment

SKIP THIS

बानेश्वरको बागमती नदी किनारमा एक जनाको शव फेला

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रको बागमती नदी किनारमा एक जनाको शव फेला परेको छ ।

काठमाडौंको बुद्धनगर बस्ने २० वर्षीय विमल महराको शव बागमती नदी किनारको झाडीमा फेला परेको हो ।

युवको शव भेटिएको स्थानमा प्रहरी टोली पुगेर मुचुल्का तयार गरेको छ ।

घटनास्थलमा रगत पनि देखिएको प्रहरीले जनाएको छ । यस्तै घटनास्थलमा एउटा सिरिन्ज पनि फेला परेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै