Comments Add Comment

Advertisment

SKIP THIS

समिक्षा अधिकारी र सितारामको गीत “धजा बानेको”सार्वजनिक

कार्तिक १४ ,काठमाडौ ।  ललितपुरको कर्णाली इकुडोल थलिका गायक सिता राम घिमिरे र समिक्षा अधिकारीको नयाँ गीत “धजा बानेको” बजारमा सार्वजनिक भएको छ ।

सानै उमेर देखिनै गित संङ्गीतमा रुचि देखाका उनले पारीवारिक स्थिति समय रआफन्नो संघर्षलाई झेल्दै आज आफनो गायक बन्ने सपनालाई साहाकार गर्दै अघाडि बढ्दै आफनो ब्यबसाय सँग सँगै गीत संङ्गीत नाटक अभिनय लाई प्रस्तुत गर्दै अगाडि बन्न सफल भयका छन् ।

राष्टिय संगितकर्मी संघ ललितपुर जिल्लाका सदस्य ,सामाजिक सेवा ताथा सहकारी संस्थाहरुमा आबद्द भै आफ्नै सेनेटरी ब्यवसाय ललितपुर कुसुन्तिमा स्थित लक्ष्मि हाडवेर एण्ड सेनेटरीका प्रोपाईटर रहेकाछन् । समय मात्र हो एक जुन कहिले फर्केर साथ दिदैन समयलाई उनले राम्रोसँग चिनेका छन्

उनले यसअघि १ वटा गीत आफ्नै शब्द संङ्गीतमा रहेको “मेरो जिन्दगी” बोलको सार्वजनिक गरिसकेका छन् । पछिल्लो समय “मेरो देश,नेपाल भन्दा माथि कोहि छैन,फटल दिल,होलि मे चोली,बोल बम जस्ता निकै गितमा मोडलिङ् र नेपालि टेली सिरियल “यो कलियुग,सौता,पुरुष,त्याग,चेली,घण्टे,(???????????? ???????????????? ???????????????????? ???????? ???????????????? ,???????????????? ???????? ???????????????????????? ????????????????????) जस्ता अरु निकै सर्ट फिल्मस्मा राम्रो अभिनयहरुले बजारमा चर्चा बटुलिसकेका छन् ।

आफनो कलाकारीतालाई उनले २०७९/ गतेका दिनबाट एक्दमै मिल्ने मिलनसार साथि सुजन घिमिरको साथबाट पहिलो डेब्यु नेपाली सिरीयल यो कलियुग बाट सुरुवात गरेका थिय|जस्का निर्देशक सुमन पाण्डे लेखक रोहित कार्कि रहेका छन् ।

उहाहरुनै पहिलो कलाकारिताका गुरु मान्दछन् घिमिरे उनको आफनै युटुब च्यानल“???????????????????????? ????????????????????““का सञ्चालक रहेका छन् ।

https://youtu.be/ccEXKhPQR8s?si=G6M_hBzjlTwn-BDr

सिता राम घिमिरेलाई लोकप्रिय गीतकार तथा संगीतकार गोविन्द पंगेनीको राम्रो सहकार्य मिलेको छ । यस दितिय गीतमा गीतकार तथा संगीतकारको रुपमा गोविन्द पंगेनी रहेका छन् ।

गीतको संगीत संयोजक भने पुर्ण संयोग रहेका छन् भने त्माला श्रि रेकर्डिङ स्टुडियोमा गीतको रेकर्डिङ सागर बाजुराली बाट तथा मिक्सिङ खड्ग बाजुराली बाट कार्य भएको हो ।गीतको म्यूजिक भिडियोमा आयुष्मा कार्कि,सिता राम घिमिरे र खीर बाहादुर पौडेलकोअभिनय रहेको छ । भिडियोको निर्देशन भने गणेस बाबु बिकले गरेका छन् ।

भिडियोका छायाँकन बिरेन्द्र पीयारको रहेको छ | छोटो समयमा निक्कै लामो यात्रा पार गरिसकेका सिता राम घिमिरेले बिभिन् सममान् तथा अवार्ड लिन सफल भयकाछन् |

छिटैनै अरु २/३ वटा गित सार्बजनिको तयारीमा रहेका उनले न्युज24ग्यालेक्सीलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै