Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तुमा श्रीमती हत्या आरोपमा प्रहरीले विनय चमारलाई प्रहरीले पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले श्रीमती हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले मायादेवी गाउँपालिका-८ बरकुलका २६ वर्षका विनयकुमार चमारलाई श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ गरेको हो ।

८ कात्तिकमा सन्ध्याको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ परेका विनयकुमारले मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै