Comments Add Comment

Advertisment

SKIP THIS

फाइनल खेल हेर्न प्रधानमन्त्री क्रिकेट रङ्गशाला कीर्तिपुरमा

१९ कात्तिक , काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र ओमनबिचको टी–२० विश्वकप छनौट प्रतियोगिताको फाइनल खेल हेर्न कीर्तिपुर रङ्गशाला पुगेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सकेर प्रधानमन्त्री प्रचण्ड क्रिकेट हेर्न कीर्तिपुर पुगेका हुन् । नेपालले ओमानलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो । अहिले ओमनले ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment