Comments Add Comment

Advertisment

SKIP THIS

मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गर्ने प्रकाश जैसीलाई प्रहरीले पक्राउ

काठमाडौँ । कैलालीको लम्कीचुहाबाट प्रहरीले बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय प्रकाश जैसी छन् ।

लम्कीचुहा नगरपालिका–३ स्थित ढुंगे बजारमा ३० वर्षीया युवतीलाई बलात्कार गरेको अरोपमा जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले बताए ।

मानसिक सन्तुलन गुमाएकी पीडितलाई उनले घरमा नै गएर बुधवार साँझ बलात्कार गरेको अरोप छ । घटनाबारे ईलाका प्रहरी कार्यालय लम्कीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै