Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेनबाट सेना फिर्ता गर्न रुसलाई बामदेव गौतमको आह्वान

१५ फागुन , काठमाडौं । कम्युनिष्ट नेता तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न रुससंग आह्वान गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै गौतमले युक्रेनबाट सेना फिर्ता गर्न रुसलाई र नेटो सैनिक सङ्गठन भङ्ग गर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका हुन।

गौतमले शान्तिपूर्ण वार्ताबाटै युक्रेन–रुस समस्याको समाधान खोज्न समेत आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment