
२० पुष काठमाडौ । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई) मा भर्ना खुलाएको छ ।
इन्स्पेक्टरमा ९९ जना र बसईमा ९८ जनासहित अन्य पदमा गरी २८८ जना माग गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले माघ २१ भित्र आवेदन दिन सक्नेछन् । यस्तै सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदको हकमा दोब्बर दस्तुर तिरेर माघ २२ देखि २८ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।
सूची