सशस्त्रमा जागिरको अवसर : मालीदेखि इन्स्पेक्टरसम्म २८८ जनाका लागि दरखास्त आह्वान (सूची) -
Comments Add Comment

सशस्त्रमा जागिरको अवसर : मालीदेखि इन्स्पेक्टरसम्म २८८ जनाका लागि दरखास्त आह्वान (सूची)

२० पुष काठमाडौ ।  सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई) मा भर्ना खुलाएको छ ।

इन्स्पेक्टरमा ९९ जना र बसईमा ९८ जनासहित अन्य पदमा गरी २८८ जना माग गरेको हो ।

योग्यता पुगेका उम्मेदवारले माघ २१ भित्र आवेदन दिन सक्नेछन् । यस्तै सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदको हकमा दोब्बर दस्तुर तिरेर माघ २२ देखि २८ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment