Comments Add Comment

एसएसपी श्यामकृष्ण अधिकारीले सम्हाले ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट ललितपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले ललितपुर प्रहरीको कमाण्ड सम्हालेका छन्। आज जाउलाखेल जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी अधिकारीलाई सलामीसहित बिशेष स्वागत गरेको छ।

केही दिनअघि गृह मन्त्रालयले अधिकारीलाई ललितपुर प्रहरी प्रमुखमा सरुवा गरेको थियो ।

नेपाल प्रहरीमा निडर र ब्यबसायिक प्रहरी अधिकृतको परिचय बनाएका एसएसपी अधिकारीले ललितपुर जिल्लाको सुरक्षा कमाण्ड सम्हालेपछि ललितपुर पुलिसिङमा ब्यापक परिवर्तन हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै