Comments Add Comment

Advertisment

SKIP THIS

ओली सरकारले गरेका राजदूत नियुक्ति खारेज

४ श्रावण , काठमाडौ । सरकारले विभिन्न देशका राजदूत नियक्ति सम्बन्धी केपी शर्मा ओली सरकारले गरेको निर्णय खारेज गरेको छ ।

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को आजको बैठकले संसदीय सुनुवाईविना नै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको जानकारी दएका हुन ।

ओली नेतृत्वको सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णय खारेज गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment